धनगढी : चर्चित गायक दुर्गेश थापाको नयाँ गित ‘सलाई छ ?सलाई’ सार्वजनिक भएको २ दिनमा युट्युवको ट्रेन्डिङ्ग ३ मा पुगेको छ ।
गितमा दुर्गेश थापा र योगेश काजीले स्वर रहेको छ। भने म्युजिक भिडियोमा नायक आर्यन सिग्देल, दुर्गेश र योगेश रहेका छन् । शब्द दुर्गेश र योगेशकै रहेको छ । म्युजिक दुर्गेशको छ भने म्युजिक एरेन्ज योगेश काजीले गरेका छन् । यो गितको मिक्सीङ चन्द्र चौधरीले गरेका हुन् ।
पछिलो समय दुर्गेशका हरेक गित ट्रेडिङमा नआएको रकर्ड नै छैन । शिवरात्रि नजिएको बेला शिवरात्रि विशेष नै रहेको छ । यो समाचार बनाउदा सम्म ४ लाख ७७ हजारले हेरिसकेको छ ।
म्युजिक भिडियोको निर्देशन शिव बिक र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् ।