KhabarUjyalo

धनगढीमा एक युवती मृत फेला

२३ मंसिर २०७९, शुक्रबार
धनगढीमा एक युवती मृत फेला

धनगढी । धनगढीमा एक युवती मृत फेला परेकी छन् ।  शुक्रबार धनगढी उपमहानगरपालिका ६ को जालीमा दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी २१ वर्षीया अस्मिता साउद मृत अवस्थामा भेटिएकि हुन्।

घोडाघोडी नगरपालिका ६ घर भई धनगढीमा दिदीको घरमा बस्दै अध्ययनरत  साउद शुक्रबार बिहान भान्छा कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo