KhabarUjyalo

बैतडीमा जिप दुर्घटना

१७ मंसिर २०७९, शनिबार
बैतडीमा जिप दुर्घटना

बैतडी :बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकको दशरथचन्द नगरपालिका वडा नम्बर ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार  कुखुरा पुर्याएर  देहीमाण्डौं तर्फ फर्किएको जिप दुर्घटना भएको जनाएको छ । जिपमा चालक ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल छन्।  जिप सडकबाट २० मिटर तल खसेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo