KhabarUjyalo

गजल

११ मंसिर २०७८, शनिबार
गजल

नजानु पर्ने हो त्यहाँ आँखा गइरहन्छ
एउटा सभामा सधैँ बुख्याँचा गइरहन्छ

प्रेमिका बोकेर हिँड्दा, किन देख्दैन प्रेमी
हरेक दिन आमा बोकेर हँसिया गइरहन्छ

खुट्टा ढोग्ने बानीले कस्तो बाङगो हुनु भएछ
टाउको पछाडि, अगाडि खुट्टा गइरहन्छ

तपाईं रेस लगाउनुु हुन्छ घोडमाथी चढेर
हाम्रो छातीमाथी टेकेर घोडा गइरहन्छ

बडो विश्वासका साथ माथि पुर्याएको थिएँ
आखिर भ्यागुता न पर्याे, कुवामा गइरहन्छ

©आशा साँकी बलायर

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo