Khabar Ujyalo

कमेडी च्याम्पियन–४ मा बझाङका सन्तोष जेठारा Top 10 मा प्रवेश !

१२ आश्विन २०८३, सोमबार
कमेडी च्याम्पियन–४ मा बझाङका सन्तोष जेठारा Top 10 मा प्रवेश !

धनगढी : बझाङका सन्तोष जेठारा ‘कमेडी च्याम्पियन सिजन–४’ को Top 10 मा प्रवेश गरेका छन्।

आइतबारको एपिसोडमा नेपालको राजनीति र सामाजिकमाथि सटिक क्यारिकेचर र व्यङ्ग्य प्रस्तुत गर्दै जेठारा Top 15 को ‘Performer of The Round’ बनेका थिए। उनको प्रस्तुतिलाई दर्शक तथा निर्णायकहरूले रुचाएका छन्।

उक्त प्रस्तुतिपछि उनले चारै जना निर्णायकबाट ‘पियोडी’ प्राप्त गरेका थिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.