KhabarUjyalo

डा. केसी र सरकारबीच सहमति

८ आश्विन २०७९, शनिबार
डा. केसी र सरकारबीच सहमति

काठमाडौं । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । विभिन्न ७ माग राखी २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए ।

सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । सहमतिको प्रस्ताव तयार भइरहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo