११ आश्विन २०७८, सोमबार

५ अर्ब रुपैयाँको आइफोन

१२ श्रावण २०७८, मंगलवार
५ अर्ब रुपैयाँको आइफोन

काठमाडौं । साधारणतथा एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरु छन् भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा भन्दा बढी पर्छ भन्ने सुन्दा आश्चार्य नै लाग्न सक्छ । हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ निर्धारण गरिएको छ ।

फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड संसारकै महँगो फोनको रुपमा दर्ज भएको छ । सुन्दर फ्लैट महँगो फोनको पछाडि गुलाबी हीरा जडित छ । हीराले नै यसलाई संसारकै महँगो फोन बनाएको हो ।

यस आइफोनको प्लेटिनम २४ क्यारेट सुन र रोज गोल्ड जडित भएर नै यसको स्थानलाई विश्वको सबैभन्दा महँँगो फोनका रुपमा छुट्याएको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ l

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
0 Shares
Tweet
Share
Share
Pin