KhabarUjyalo

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

१७ जेष्ठ २०८०, बुधबार
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।

बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले बिदाइ गरेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo