KhabarUjyalo

गोपाल हमालले सम्हाले धनगढीको मेयर !

९ जेष्ठ २०७९, सोमबार
गोपाल हमालले सम्हाले धनगढीको मेयर !

धनगढी,९जेठ । धनगढी उपमहानगरपालिका प्रमुखको जिम्मेवारी स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले सम्हालेका छन ।

सोमबार सपथ ग्रहण गरे लगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।

मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo