KhabarUjyalo

डा. जोशीलाई मन्त्री बन्ने अफर

६ चैत्र २०८०, मंगलवार
डा. जोशीलाई मन्त्री बन्ने अफर

धनगढी : धनगढीमा वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले जोशीलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री शाहले जोशीलाई तपाईंको साथ र सहयोगमा अगाडि बढ्न चाहेका छौँ । यो सरकारमा मन्त्री बन्न जोशीलाई प्रस्ताव गरे ।

मुख्यमन्त्रीले आफ्नो मन्तव्यकै क्रममा मन्त्री बन्न प्रस्ताव गरे पनि जोशीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा ५२ जना सांसद छन् । कांग्रेस सरकारको बहुमत पुर्‍याउन २७ सांसद आवश्यक पर्छ । सांसद जोशी निर्णायक रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo