KhabarUjyalo

चर्चित गायक प्रमोद खरेल र चक्र बम धनगढी आउदै

१० कार्तिक २०७८, बुधबार
चर्चित गायक प्रमोद खरेल र चक्र बम धनगढी आउदै

धनगढी ।कैलालीको धनगढीमा चर्चित गायक प्रमोद खरेल र चक्र बम आउने भएका छन। तिहारलाई लक्षित गरी यूपी इन्टरटेनमेण्टको आयोजनामा धनगढीमा हुन लागेको कन्सर्टमा भाग लिन धनगढी आउन लागेका हुन।

कार्तिक १६ गते एसटिएस सिनेमाको प्राङ्गणमा सो कन्सर्ट आयोजना गर्न लागेको इभेण्ट म्यानेजर सन्तोष ओझाले बताए।

‘तीहारमा यस नगरका मानिसलाई मनोरञ्जन दिने उद्देश्यले सो कन्सर्ट गर्न लागेका हौं’ उनले भने ‘अहिले हामीले कन्सर्टलाई सफल बनाउन टीकट विक्री तथा प्रचार–प्रसारलाई तिव्रता दिएका छौ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo