Khabar Ujyalo

सरकारी कर्मचारीले अब १५-१५ दिनमा तलब पाउने !

७ बैशाख २०८३, सोमबार
सरकारी कर्मचारीले अब १५-१५ दिनमा तलब पाउने !

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार पाक्षिक भुक्तानी प्रणाली शुरु गर्न नयाँ व्यवस्था लागू गरिएको हो।

अर्थ मन्त्रालयले यो नयाँ व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाएको छ। यसअघि सरकारी कर्मचारीहरूको तलब–भत्ता मासिक रूपमा, महिना समाप्त भएपछि भुक्तानी गरिँदै आएको थियो।

#balen

Tags:

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.