KhabarUjyalo

दोस्रो बलमै विकेट लिएपछि सन्दिपको आँखामा आँसु खसे ! Tears fell in Sandeep’s eyes after taking a wicket in the second ball!

२ फाल्गुन २०७९, मंगलवार
दोस्रो बलमै विकेट लिएपछि सन्दिपको आँखामा आँसु खसे ! Tears fell in Sandeep’s eyes after taking a wicket in the second ball!

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो।

नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन्। उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए। दाेस्राे बलमै विकेट लिएपछि हर्षले सन्दिपकाे आँखामा आँसु आएको हो ।

नामिबियाले १५ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ५० रन बनाएको छ। यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए।

Kathmandu. Nepal has taken the second wicket against Namibia in the triangular series under ICC Cricket World Cup League Two.

After winning the toss and fielding first, Nepal took the second wicket.

Sandeep Lamichhane took the second wicket for Nepal. He bowled out Carl Wirkenstock for 13 runs. Harsh’s tears came to Sandeep’s eyes after Desra took his wicket.

Namibia scored 50 runs for the loss of two wickets in 15 overs. Earlier, Sompal Kami took the first wicket.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo