KhabarUjyalo

प्रधानमन्त्री देउवाले परिवारसँगै बालुवाटारमा लक्ष्मी पूजा मनाए

७ कार्तिक २०७९, सोमबार
प्रधानमन्त्री देउवाले परिवारसँगै बालुवाटारमा लक्ष्मी पूजा मनाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा परिवारसँगै लक्ष्मी पूजा मनाएका छन् ।

प्रधानमन्त्री पत्नी आरजु देउवाले बालुवाटारमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेकी छन् ।

तस्बिरमा प्रधानमन्त्री देउवा, आरजु र उनका छोरा लक्ष्मी पूजा गरिरहेका देखिन्छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo