KhabarUjyalo

गग्न थापालाई स्वतन्त्र उम्मेदवारको समर्थन

४ कार्तिक २०७९, शुक्रबार
गग्न थापालाई स्वतन्त्र उम्मेदवारको समर्थन

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका संचारकर्मी, तथा कलाकार सूर्य चन्दले गगन थापालाई सहयोग गर्ने भएका छन् ।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवासँगको छलफलपछि चन्द आसन्न निर्बाचनमा संघीय संसदमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने निष्कर्षमा पुगेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा यसअघि पनि काठमाडौं–४ बाट निर्वाचित भएका थिए। थापाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार तिव्र बनाएका छन्।

जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने थापाको प्रतिवद्धताका कारण आफ्नो साथ रहेको

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo