KhabarUjyalo

डोटीमा आलेले भने-कांग्रेसको सहयोगबिना डोटीमा जित्न सकिन्न

१ कार्तिक २०७९, मंगलवार
डोटीमा आलेले भने-कांग्रेसको सहयोगबिना डोटीमा जित्न सकिन्न

डोटी: नेकपा एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य तथा पूर्बमन्त्री प्रेम आलेमगरले कांग्रेस बिना आफु डोटीमा जित्न नसक्ने बताएका छन् । गठबन्धनबाट डोटीमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका आलेले मंगलबार गठबन्धनको आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा चुनाबी अभियानमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस बिना आफुहरु डोटीमा जित्न नसक्ने भएकाले कांग्रेसमा आस्थावान सबैलाई भोट दिएर बिजय गराउन समेत आग्रह गरे ।

डोटीमा एमालेले कुनै पनि हालतमा जित्नु हुँदैन, प्रतिगमनका मतियारलाई मंसिर ४ मा हुने निर्वाचनमा भोट नदिएर सधैका लागि बिदा गर्नुपर्ने बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo