धनगढी : सुदूरपश्चिम प्रदेशका ४५ वटा स्थानीय तहमा मतगणना नतिजा सार्वजनिक भएको छ।
नेपाली काँग्रेस १९ पालिका, नेकपा एमाले १६,माओवादी केन्द्र ९ र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रदेशमा ४३ पालिकामा मतगणना जारी रहेको छ ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com