२० असार २०७९, सोमबार

रवि ओड र समिक्षा अधिकारीको स्वरमा ‘पाउडर किरीममा’ गित सार्वजनिक

१९ चैत्र २०७७, बिहीबार
[Sassy_Social_Share]
रवि ओड र समिक्षा अधिकारीको स्वरमा ‘पाउडर किरीममा’ गित सार्वजनिक

धनगढी : रवि ओड र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘पाउडर किरीममा’ सार्वजनिक भएको छ ।

गीत ‘आफ्नो मन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

पछिल्लो समय निकै व्यस्त रवि र समिक्षाले स्वर दिएको यो गीतमा नायक तथा मोडल पुष्प खड्का, प्रियना आचार्य, सम्झना खत्रीको अभिनय छ । गीतमा स्वयम् गायक रविले पनि अभिनय गरेका छन् ।

शब्द/संगीत कृष्ण केसीको रहेको यो गीतलाई अनिल केसीले एरेन्ज र एचबीएन किश्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

‘पाउडर किरीममा’को भिडियोलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गर्दा विकास ज्ञवालीले सम्पादन गरेका हुन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo