KhabarUjyalo

देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुहोस् : डा. आरजु देउवा

२८ चैत्र २०७८, सोमबार
देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुहोस् : डा. आरजु देउवा

काठमाडौँ — संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुपर्ने बताएकी छिन् ।

सोमबार नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भीक नारी’ का किनोट स्पिचका क्रममा देउवाले सबै महिला राजनीतिमा आउनुपर्ने बताएकी हुन् ।

अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको उल्लेख गर्दै उनले भनिन्, ‘निडर महिला हुनलाई म राजनीतिमा आएँ । देश विकास भएको देख्न चाहनुहुन्छ भने सबै महिलाहरु राजनीतिमा आउनुपर्छ ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo