KhabarUjyalo

कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लुस समुहका विद्यार्थीद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

१५ चैत्र २०७७, आईतवार
कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लुस समुहका विद्यार्थीद्वारा धुर्मुस सुन्तली फाउन्डेशनलाई  आर्थिक सहयोग

धनगढी: कैलाली बहुमुखी क्याम्पसको बिएसडब्लुस समुहले  धुर्मुस सुन्तली फाउन्डेशनलाई  आर्थिक सहयोग गरेको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि सहयोग जुटाउन धनगढी पुगेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीलाई आइतबार कैलाली बहुमुखी क्याम्पस बिएसडब्लुस समुहका अध्यक्ष लक्ष्मन जोशी र विद्यार्थी शंकर भट्टको संयोजकमा बिएसडब्लुस समूहबाट १० हजार र ११,१२ कक्षाबाट ५ हजार  आर्थिक सहयोग गरेका हुन् ।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन टोली धनगढी पुगेको हो। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo