KhabarUjyalo

पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा

३० फाल्गुन २०७८, सोमबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा पुगेका छन्।

आज धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी पुगेका हुन् ।उनीसँगै नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका छन।

आज धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिने कार्यक्रम रहेको छ । धनगढीमा माओवादी केन्द्रका प्रदेशस्तरीय नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागीका हुने भएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo