KhabarUjyalo

‘एक महिने अभियान’बारे कांग्रेसले जानकारी दिन पत्रकार सम्मेलन गर्दै

२५ फाल्गुन २०७८, बुधबार
‘एक महिने अभियान’बारे कांग्रेसले जानकारी दिन पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियान’बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

बुधबार दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन सुरु गर्दैछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo