KhabarUjyalo

कांग्रेसले खटायो ७७ वटै जिल्लामा कमान्डर, कसलाई कहाँ ? (सूचीसहित)

२५ फाल्गुन २०७८, बुधबार
कांग्रेसले खटायो ७७ वटै जिल्लामा कमान्डर, कसलाई कहाँ ? (सूचीसहित)

काठमाडौ : नेपाली कांग्रेसले देशभर चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्न जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।।हेर्नुस् कसलाई कहाँ खटाइयो:

messenger sharing button

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo