KhabarUjyalo

जन्म दिनको अवसर पारेर रवि ओडले ल्याए ‘टुटी सक्यो मुटु’ (भिडियो)

२ चैत्र २०७७, सोमबार
जन्म दिनको अवसर पारेर रवि ओडले ल्याए ‘टुटी सक्यो मुटु’ (भिडियो)

काठमाडौँ । गायक रवि ओडको स्वर तथा शब्दमा‘टुटी सक्यो मुटु’जन्म दिनको अवसर पारेर सार्वजनिक भएको छ । नेपालि गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका सर्जक भिम बिसिको संगीत रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको म्युजिक भिडियो दशरथ सुनारले निर्देशन गर्नु भएको हो भने छायांकन राम कुमार केसीले गर्नु भएको हो ।

रवि ओडको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रिन्स बिश्वकर्मा र अन्जना बराईलीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo