२० असार २०७९, सोमबार

कैलालीको गोदावरीमा पनि बाघको आतंक

२२ फाल्गुन २०७७, शनिबार
[Sassy_Social_Share]
कैलालीको गोदावरीमा पनि बाघको आतंक

धनगढी : कैलालीको गोदावरीमा पनि बाघको आतंक गर्न थालेको छ । गोदावरी नगरपालिका १ मा बाघको आतँक बढेको हो ।

वडाको मनेहरा र चैतन्यपुर क्षेत्रमा गोठ मै पसेर तीन वटा बाख्रा खाएकोगोदावरी नगरपालिका १ का वडा अध्यक्ष शर्मानन्द भट्टले बताए । उनका अनुसार बाघ हिँडडुल गर्ने ठाउँमा बाघको प्रष्ट खोज देखिएको छ । बाघ गेटा मेडिकल कलेजको पछाडी को जंगल क्षेत्र मनेहारा र चैतन्यपुर क्षेत्रमा शिकार गर्न थालेको छ ।

स्थानियलाई साँझको समयमा सुरक्षित रहन नगरपालिकाले अनुरोध समेत गरेको छ । वडा अध्यक्ष भट्टले सुरक्षाको लागी प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइएको बताए ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo