KhabarUjyalo

एमसिसी पास गर्ने एकीकृत समाजवादीको निर्णय

१५ फाल्गुन २०७८, आईतवार
एमसिसी पास गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले पनी एमसिसी पास गर्ने निर्णय गरेका छन् । व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको हो ।

आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको छ ।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।

यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo