५ असार २०७८, शनिबार

धनगढीमा चैत ३ गते देखि मेयर उपमेयर प्याब्सन क्रिकेट कप प्रतियोगिता हुने

१६ फाल्गुन २०७७, आईतवार
धनगढीमा चैत ३ गते देखि मेयर उपमेयर प्याब्सन क्रिकेट कप   प्रतियोगिता हुने

धनगढी: धनगढीमा मेयर उपमेयर प्याब्सन क्रिकेट कप प्रतियोगिता हुने भएको छ ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्याब्सन धनगढी नगर समितिको आयोजनामा चैत ३ गतेदेखि सुरु हुने जानकारी दिएको हो। 

प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरि ३० टोलीको सहभागीता रहने छन् । छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए। 

  • 124
    Shares
  •  
    124
    Shares
  • 124
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo