KhabarUjyalo

कस्तो रहला देशभरको आजको मौसम ?

१२ आश्विन २०८०, शुक्रबार
कस्तो रहला देशभरको आजको मौसम ?

काठमाडौं :   आज (शुक्रवार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ यस्तै बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको केही  र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo