KhabarUjyalo

बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

९ बैशाख २०८३, बुधबार
बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुराः बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको मृत्यु भएको हो। सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर मंगलबार बिहान लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo