KhabarUjyalo

रवीलाई देउवाको बधाई, निर्मला पन्तको घटनाको निर्णयबारे खुसी व्यक्त

१७ पुष २०७९, आईतवार
रवीलाई देउवाको बधाई, निर्मला पन्तको घटनाको निर्णयबारे खुसी व्यक्त

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । शनिबार देउवाले उनलाई उपप्रधान तथा गृहमन्त्री बनेकोमा बधाई दिएको गृहमन्त्रीका सचिवालयले जनाएको छ । 

देउवाले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन् । यस्तै निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी समेत व्यक्त गरेको गृहमन्त्रीका सचिवालयका संयोजक दिपक बोहराले बताए । 

Tags: ,

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo