काठमाडौं– प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत प्राप्त गरेका थिए ।
खबर उज्यालो मिडिया प्रा. लि.
सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०सम्पादक : डि आर पनेरुधनगढी कैलाली, सुदूरपश्चिम नेपालमोबाइल : ९८४८५४५७४७ईमेल : khabarujyalo97@gmail.com