KhabarUjyalo

रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने

२३ आश्विन २०७९, आईतवार
रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट चुनाव लड्ने भएका छन् ।

आज चितवन २ बाट मनोनयन दर्ता गर्ने भएका छन् ।

रवि लामिछाने टिमसहित चितवन पुगिसकेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिँदै चितवन ३ क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए । तर प्रचण्ड त्यो क्षेत्र छोडेर गोर्खा २ बाट चुनाव लड्ने भएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo