KhabarUjyalo

गठबन्धनलाई बाँस्कोटाको प्रश्न – बालुवाटारमा खाएको चियाको पैसा कसले तिर्छ ?

२१ भाद्र २०७९, मंगलवार
गठबन्धनलाई बाँस्कोटाको प्रश्न – बालुवाटारमा खाएको चियाको पैसा कसले तिर्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले गठबन्धनले बालुवाटारमा दैनिक बैठकका नाममा खाएको चिया नास्ताको पैसा कसले तिर्ने भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्ने क्रममा बास्कोटाले यस्तो प्रश्न गरेका हुन्।

उनले भने, चियाको पैसा कसले तिर्छ सभामुख महोदय ? नास्ताको पैसा कसले तिर्छ? जनताकै करबाट तिरेको छ नि !’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo