KhabarUjyalo

झापा-५ मा केपी ओलीको नाम सर्वसम्मत सिफारिस

२० भाद्र २०७९, सोमबार
झापा-५ मा केपी ओलीको नाम सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo