KhabarUjyalo

एमालेले कैलाली -४ बाट लेखराज भट्टलाई एकल सिफारिस

१९ भाद्र २०७९, आईतवार
एमालेले कैलाली -४ बाट लेखराज भट्टलाई एकल सिफारिस

नेकपा एमालेले कैलाली -४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी सचिब लेखराज भट्टलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको आइतबार बसेको बैठकले भट्टलाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक हितेश ओझाले जानकारी दिए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo