KhabarUjyalo

सुदूरपश्चिम प्रदेशको बजेट आजै राती पास हुँदै

२९ असार २०७९, बुधबार
सुदूरपश्चिम प्रदेशको बजेट आजै राती पास हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट आजै पास हुने भएको छ । बजेटमाथिको छलफल सकेर स्थगित भएको संसद् बैठक केहीबेरमा फेरि बस्दैछ ।

सो बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ ।

सरकार र एमालेबीच आज सहमति भएसँगै बजेट पारितको प्रक्रिया अगाडि बढेको हो ।

प्रतिपक्षी दलले राखेको १४ बुँदे मागमा प्रदेश सरकारले सहमति गरेपछि बजेटमा छलफल सुरु भएको थियो। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo