KhabarUjyalo

ओलीले भने- ‘टाउकोको मोल तोक्ने र टाउकोमा बम हान्ने मिलेर आज देश लुट्दैछन्

२० असार २०७९, सोमबार
ओलीले भने- ‘टाउकोको मोल तोक्ने र टाउकोमा बम हान्ने मिलेर आज देश लुट्दैछन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा र पुष्पकमल दाहल प्रचण्डलाई लक्षित गरि टाउकोको मोल तोक्ने र अर्काको टाउकोमा बम हान्ने दुवै पक्ष मिलेर आज देश लुट्ने र युद्ध पीडितलाई केही नगरेको टिप्पणी गरे ।

सोमबारको प्रतिनिधि सभामाओलीले भने– हिजो टाउको मोल तोक्ने र टाउकोमा बम हान्नेहरू मिलेर देश लुट्ने ? अनेक सपना देखाएर लडाइमा धकेलिए लडाकुहरूलाई केही गर्न नपर्ने ? काले काले मिलेर भाले खाने,गठबन्धन टिकाउने बाहेक संक्रमणकालीन न्यायको काम खोइ ?

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo