KhabarUjyalo

अछाम घटनाका दोषीलाई उम्किन दिनु हुँदैनः गगन थापा

२४ जेष्ठ २०७९, मंगलवार
अछाम घटनाका दोषीलाई उम्किन दिनु हुँदैनः गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo