KhabarUjyalo

मेयर बालेनको भेटमा प्रधानमन्त्रीले भने- ‘तपाईले चमत्कार गर्नुभयो म खुसी छु’

१८ जेष्ठ २०७९, बुधबार
मेयर बालेनको भेटमा प्रधानमन्त्रीले भने- ‘तपाईले चमत्कार गर्नुभयो म खुसी छु’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवाले उनलाई मेयर भएको बधाई समेत दिएका थिए ।

तपाईले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने,‘काम पर्दा मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ ।

कार्यपालिकामा नि काँग्रेस को बहुमत छ विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo