KhabarUjyalo

रवीन्द्र मिश्रले भने- ‘म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा होस।’

१८ जेष्ठ २०७९, बुधबार
रवीन्द्र मिश्रले भने- ‘म खुइलिएँ, तपाईंहरूको राजनीतिक अभिष्ट पूरा होस।’

काठमाडौ : विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् । उनले सामाजिक संजाल लेखेका छन्- ‘ती (अ)मित्र(हरू)मा समर्पित भन्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सीधै भनेका थिए, तपाईंलाई नखुइल्याई त मेरो–हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस् । यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo