KhabarUjyalo

पालिका नतिजा सार्वजनिक : २०८ स्थानसहित कांग्रेस पहिलो, अग्रता पनि धेरै

४ जेष्ठ २०७९, बुधबार
पालिका नतिजा सार्वजनिक : २०८ स्थानसहित कांग्रेस पहिलो, अग्रता पनि धेरै

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ ।

आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ पालिकामा जितेको छ ।

जारी मतगणनामा कांग्रेस ११४ पालिकामा अगाडि छ ।

नेकपा (एमाले)ले १२९ स्थानमा विजय हासिल गरेको छ । एमाले ६५ स्थानमा अगाडि छ ।

नेकपा (माओवादी केन्द्र) ९० स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २८ स्थानमा अगाडि छ ।

जनता समाजवादी पार्टीले ८ र नेकपा (एकीकृत समाजवादी) ले ७ स्थानमा विजय हासिल गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo