डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि हुने डडेल्धुराको चुनावी सभालाई सम्बाेधन गर्ने आज डडेल्धुरा आउदै छन् ।
डडेल्धुराको बागबजार हुने चुनावी सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा आज डडेल्धुरा आउन लागेका हुन् ।
धनगढीमा हुने सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गरिसकेपछि आजै डडेल्धुरा आउने कार्यक्रम रहेको छ ।
डडेल्धुरामा पुर्वसभापती कर्ण मल्ल समूह वीपी कांगसमुहले एमालेसंग तालमेल गरेर सबै पालिका उम्मेदवार उभ्याएपछी डडेल्धुरामा कांग्रेसलाई स्थानीय तहमा चुनौती बनेको छ ।

