KhabarUjyalo

महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिनेलाई भोट हाल्दिनँ : रञ्जु दर्शना

१६ बैशाख २०७९, शुक्रबार
महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिनेलाई भोट हाल्दिनँ : रञ्जु दर्शना

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा ०७४ सालको चुनावमा उम्मदेवार बनेकी रञ्जु दर्शनाले महिलाद्वेषीलाई मतदान नगर्ने बताएकी छिन्।

स्थानीय चुनावबारे सामाजिक सञ्जाल ट्विटरमा चर्चा गर्दै दर्शनाले भनेकी छिन्, ‘यस स्थानीय निर्वाचनमा म पनि काठमाडौं महानगरपालिकाको मतदाता हुँ। महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिने र तिनलाई साथ दिनेलाई म भोट हाल्दिनँ।’

रञ्जु न्यौपाने दर्शना ०७४ सालमा विवेकशील पार्टीका तर्फबाट महानगरपालिकाको प्रमुखमा उठेकी थिइन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo