KhabarUjyalo

कांग्रेसको खुला महिला सदस्य : डिला संग्रौला पहिलो, आरजु देउवा तेस्रोमा !

५ पुष २०७८, सोमबार
कांग्रेसको खुला महिला सदस्य : डिला संग्रौला पहिलो, आरजु देउवा तेस्रोमा !

काठमाडौं– नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाउनुभएको छ ।

१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मत पाउनुभएको छ । दोस्रोमा पुष्पा भूसालले ८०२ र आरजु राणाले ७२८ मत पाउनुभयो ।

यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाउनुभएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo