KhabarUjyalo

विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी

७ मंसिर २०७९, बुधबार
विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी

झापा – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी भएका छन् । 

कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाउनुभयाे । शर्मा र खरेलबीचकाे मतान्तर १४ हजार २ सय ७५ रहेकाे छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo