KhabarUjyalo

गगन थापालाई बधाई दिदै बिश्वप्रकाशले भने- ‘देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्छु !’

६ मंसिर २०७९, मंगलवार
गगन थापालाई बधाई दिदै बिश्वप्रकाशले भने- ‘देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्छु !’

धनगढी : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै महामन्त्री गगन थापालाई बधाई दिदै थापालाई अब देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन् ।
उनले मंगलबार राति सामाजिक संजालमा थापालाई बधाई दिदै लेखेका छन् – ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ !’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo