KhabarUjyalo

चितवन २ मा रवि लामिछाने सुरुवातीमै फराकिलो अन्तरले अग्रता

५ मंसिर २०७९, सोमबार
चितवन २ मा रवि लामिछाने सुरुवातीमै फराकिलो अन्तरले अग्रता

काठमाडौं । चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्धन्द्धीहरु कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo