KhabarUjyalo

भीम रावललाई रिमालको प्रश्न: पार्टीमा रहने कि स्वतन्त्र नागरिक सदस्यको हैसियतमा रहने ?

२८ आश्विन २०७९, शुक्रबार
भीम रावललाई रिमालको प्रश्न: पार्टीमा रहने कि स्वतन्त्र नागरिक सदस्यको हैसियतमा रहने ?

धनगढी : एमालेका उपमहासचिव विष्णु रिमालले भीम रावलका आरोपबारे अहिले धेरै चर्चा गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्  । उहाँ पार्टीको अनुशासनभित्र हुनुहुन्न । त्यसैले अनुशासनबाहिर रहेर कसले के बोल्छ, कसको रणनीतिअनुसार केका लागि बोल्छ, कसका लागि बोल्छन्, त्यसका पछाडि लागेर पार्टीले खण्डन गर्दै हिँड्दैन ।

उहाँले आफूलाई पार्टीमै रहेको बताउनुभएको छ । पार्टीमा रहेकाले त पार्टीभित्र, अनुशासनभित्र रहेर बोल्नुपर्ने हो । तर, अहिले उहाँ पार्टीको इक्युभ्यालेन्ट होइन । पार्टीमा रहने कि स्वतन्त्र नागरिक सदस्यको हैसियतमा रहने, बोल्ने ? 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo