KhabarUjyalo

‘बागी’लाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, फिर्ता नलिए पार्टीबाट स्वत: निष्कासित

२५ आश्विन २०७९, मंगलवार
‘बागी’लाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, फिर्ता नलिए पार्टीबाट स्वत: निष्कासित



काठमाडौं : नेपाली  कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलको आधिकारिक उम्मेदवार एवम गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई तत्काल मनोनयन फिर्ता लिन निर्देशन दिएका छन्। 

पार्टीले निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएमा स्वत: निष्कासित हुने उल्लेख गरिएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo