KhabarUjyalo

देउवाविरुद्ध कर्ण मल्लको उम्मेदवारी दर्ता

२३ आश्विन २०७९, आईतवार
देउवाविरुद्ध कर्ण मल्लको उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपाध्यक्ष मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन्।

मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावक कृष्णदत्त जोशी रहेका छन्।

मल्ल कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत हुन्। पार्टी विपरीत क्रियाकलाप गरेको भन्दै पार्टी सदस्य समेत नरहने गरि निष्काशन गरेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo